Posted by: parbatya June 4, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

अन्तरे दाई र सान्नानी लाई पनि नमस्ते है
दाई, यसो बेलुका तिर आउनु होस् न, त्यो बेलामा त साहुको अनुमती होलानी 
ओहो सान्नानी बिहानै रमाइलो गीत सहित? खुब राम्रो छ लौ

ससुरालाई टोपी, सासुलाई काइँयो, साली ज्यु लाई झुम्के बुलाकी

उसै त मलाई नक्कली भन्छन् चाहिदैन झुम्के बुलाकी

Read Full Discussion Thread for this article