Posted by: prabhat41 June 4, 2008
तिम्रो माया
Login in to Rate this Post:     0       ?        

यो कस्तो मायाको मोडेल हो !
सँगइ बस्दा लात्ती हान्ने
पर हुँदा आशु झार्ने ?

यो तिम्रो माया को मोडेल हो
उ सँग पनि माया लाउने ?
म् सँग पनि आँखा झिम्काउने ?

दस रुपैयाँ को माया ,पाच् रुपैयाँ को बेदना !
एक पाथी बाचा,पाच् मुरी झुट् ,
जसरी हुन्छ सकेसम्म लुट्,
दस लिटर आसु,एक थोपा त्याग
धोका पूर्ण माया ,सकेसाम्म माग !!


यो कस्तो माया को मोडेल हो ?
यो तिम्रो माया को मोडेल हो !


 

Read Full Discussion Thread for this article