Posted by: ritthe June 3, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
बौचा, के हो? अरु बेला बेपत्ता हुनी अनी अर्का मान्छे हसुर्न गा' बेला कराउनी?
ठुल्दाइ, त्यो भजन राख्नु भएछ सुरुमा, भजन भन्दा एउटा अर्को भजन याद आयो -- त्यो रेडियो नेपाल बाट ब्यान ब्यान दिन्थ्यो नि नेपाली भजन
'हर हर हर महादेव' भन्नि - हो त्यो छ भने राख्नुस् न पिलिच ! भजन त नेपाली नै सुन्नी हो - मार्छन् गन्नु भईयाले फेरी
Read Full Discussion Thread for this article