Posted by: serial June 3, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
आज जिम्बाल पनि, के भो जिम्बाल बा जिम्बाल्नी ले घर बाट निकाल्दियो कि के हो, तेही भर टुपुल्क्या हैन त,
नत्र किन आउथ्यो एती राती, मापा त मापा कै छ है जिम्बाल्नी - आफुलाई पनि थाहा छ, कम्ता गाली गर्‍यो
अस्ती मलाई, जितन्खी मा खाएको गाली जोड्डा पनि अस्ती को गाली भन्दा कमै होला म भन्छु,

तारेमाम् ठुल्दाइ, बेली सिरौला, पित: खने मरु नि गो - द्यने धुन्कली छु

रिट्ठे र पर्वते लाई नि तारेमाम - माम भइसक्या हो  
Read Full Discussion Thread for this article