Posted by: Birkhe_Maila June 3, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
क्यार्नु दिम्सो आँखो देखे नि सुर पाम्दिन बाबै! हल्लिखल्ली हुन्छ केइ भेउ पाए मरिजाम्! अन्खेरुन राति आओ, के के जाति गित सित टाँसेर राख्छन् केइ बुझिन्न कुरो कन्तो त्याँसि ठिटा ठिटिहेरु रमैलो अर्याछन भनो हेरेर लुसुक्क हिनो, यि एस्तै छ चाला क्यार्नु!
Read Full Discussion Thread for this article