Posted by: बिस्टे June 3, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

हन यो कुइक् नोट्स त राख्ने तर कसरी प्रयोग गर्ने हो नि गाठें

सप्पै लाई दिवाकालिन २। पछी आउने सप्पै लाई ३।
ठुल्दाइ लाई ४। सप्पै जन ५ हिंडेकी क्या हो?
सम्धी ज्यु ले नि साह्रै हसौछन १ १

Read Full Discussion Thread for this article