Posted by: ritthe June 3, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

अब बिस्टेले नयाँ चौतारी बनाउदा 'कुइक नोट्स' राख्नु पर्‍यो केही शब्दहरु जस्ले गर्दा टाईप गरी रहने झन्झट हुँदैन !

'कुइक नोट्स' राख्नु पर्नी केही शब्दहरु जुन चौतारीमा बढी मात्रामा प्रयोग भईरहन्छ :-

१. लोल
२. जदौ
३. नमस्ते
४. तारेमाम
५. हसुर्न
६. अरु सप्पै कता लागेछन?

अरु नि थपौ है !
Read Full Discussion Thread for this article