Posted by: CaMoFLaGeD June 3, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

हा हा हा जिम्माल बा ले हसाउँनु सम्म हसाउँनु भएछ! बा---बा-- हो!! कस्सम कत्ति आएको यार! लोल!!

सन्नो रे!

लोल! त्यो गिरी गिरी गिरी बिज्ली गिरी गानाको पो याद आयो मलाई! हा हा हा

Read Full Discussion Thread for this article