Posted by: parbatya June 3, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
मेरो ठीक छ रिठ्ठे, तिम्रो के छ?
साच्चै भैंसी बिक्रिमा भएको त हेर्नै भुलेछु
हैन सान्नानी, लैनो हो कि बकेर्नु हो कि बुढी भैंसी हो? हुन त गतिलो भए जिम्माल ले आँफै राख्ते नि कतै नबिकेपछी पुरुस्कार राखेका होलान
अब बिहान बेलुका यसो माना पन्ध्रमुठी दुध दिन्छ भने मै लिम्ला क्यारे यसो केटाटिलाई गोरस ख्वाउन हुन्थ्यो , हैन भने तिनै म:म भनेसी हुरुक्कै हुनी हरुलाई देउ
Read Full Discussion Thread for this article