Posted by: dipika02 June 3, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
कती बाठो रिट्ठे, मैले बनाएर सान्नानि को छेउमा राखेको चिया त खुरुक्क पछाडि बाट लिएर गएछ, सान्नानि चै चिया खोजेको खोजेकै। मैले तेहिँ रखिदेको भन्छु पत्याउने होइन अहिले त खुसुक्क चिया राखेर मैले पनि तेही चिया बनाको रे
Read Full Discussion Thread for this article