Posted by: sky June 3, 2008
pregnency help
Login in to Rate this Post:     0       ?        

नाम छ ह्याकुला  pregnencyरे

नाम जे सुकै होस बधाइ छ।  चिल्लो कुराहरु कम खाने  पानी धेरै पिउने,मुला गाजर,   रायो पालुंगो को साग , फलफुलहरु(अमिलो खालेपनि),  गहुको रोटी र  दहि ,कहिलेकाही निबुवा र सुन्तला साधेर खाउ अलिअलि खुर्सानी राख्दा हुन्छ  तर पानी भने पेट फुट्ला झै हुने गरि पिउनु पर्छ है भन्द्याछ । ल  २४(६महिना) हप्ता सम्म घरको कामकाज फिट्टि नगर्नु जेसुकै होस पतिदेवले नै गर्छन बाउ बन्नु पर्ने उस्लाई

 

Read Full Discussion Thread for this article