Posted by: prabhat41 June 3, 2008
बेन्जू म सम्भोग गर्छु
Login in to Rate this Post:     0       ?        

बेन्जू म सम्भोग गर्छु
--------------------------
काले,ठुले, झिल्के जनयुद्द माँ मारिये
मेरो घर सुनसान छ |
गाऊ रित्तो छ,
बस्ती हरु रित्तो छन
अब म लाइ आइते,सोमे,मंगले हरु चायिएको  छ
तेसैले बेन्जू !
म सम्भोग गर्छु !

यो होहल्ला र कोलाहल को सहर माँ
एउटा शांत बुद्द  चाईएको छ
एउटा गाला माँ थप्पड़ दीदा
आरको गाला थापने
गांधी चयिएको छ !
बी पी चाईएको  छ
मन मोहन चैयेको छ
बेन्जू
तेसैले म सम्भोग गर्छु

Read Full Discussion Thread for this article