Posted by: SurNaTal June 3, 2008
खाली पानाबाट.....
Login in to Rate this Post:     0       ?        
CL,
 
धेरै पछि मैले पनि पढे तिम्रो कथा। तिमी 'अंगुर' बाट यहाँ सम्म आइपुग्दा जुन उचाइ मा पुगिसकेकी छौ, त्यो अतुलनिय छ। सानेपा क्याम्पस परिसरका (??) सामान्य दैनिक पारीद्रिस्य देखी म्यानमार को होटेल र LA को अपार्टमन्ट सम्मका कथाहरुलाई जुन उत्क्रिस्ठताले प्रस्तुत गरेकी छौ, तेस्ले तिम्रो लेखन कलाको ब्यपकता प्रस्तुत गर्दछ। र सितिमिती एउटा लेखिकाले आंट्न नसक्ने यौन मनोबिज्ञानमा जुन तिख्खरता देखाउन सकेकि छौ, त्यो अतुलनिय र समसामयिक् रास्ट्रिय साहित्यको हाराहारिमा छ भन्ने लाग्छ।
Read Full Discussion Thread for this article