Posted by: Rahuldai June 2, 2008
Login in to Rate this Post:
0
?
संगाल घुम्टो हरु, सजाउ केश हरु
म आए आँधी बोकेर सम्हाल बेग हरु
यती चोखो यती मीठो दिउला तिमीलाई माया,
बिर्सने छन साराले पुराना प्रेमा कथा।