Posted by: Rahuldai June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

मलाई मन पर्ने केही नारायण गोपाल का गीतहरु संग्रह छ यस्मा।


हे मलाई माया गर्छु भन्ने हजुर
कहिले माया पनि गर्ने गर
तिम्रो टाढाको म्वाइले पुगेन मलाई
बरु नजिक आआइ सताउने गर

 

Read Full Discussion Thread for this article