Posted by: Rahuldai June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
मेरो नि केही फर्माइश छन।
१- मायालु ले सम्झ्यो कि कसो, बाडुल्की लाग्यो नि लौ मलाई- दावा ग्यल्मो र डेजी बाराऐली।
२- मेरो कथा खाली खाली पिंजडा मा खोज, मेओ ब्यथा भात्किएको मन्दिर लाई सोध- नारायण गोपाल
३- पोहर साल खुशीइ फात्दा जतन गरी मन लाई टाले- अरुणा लामा।
४- मायालु हजार हुन्छन तर माया एकै हुन्छ- भुवन केसी को काका- ध्रुब केसी
५- मेरो बिटुलो विश्वाश तिमीलाई चोखो थान्छ, तिमी ढाँटी देउ खाली पबित छु भनेर- मणिक रत्न
Read Full Discussion Thread for this article