Posted by: sayami June 2, 2008
प्रचण्डदेखि होशियार....
Login in to Rate this Post:     0       ?        

प्रचण्डदेखि होशियार
हिजो जंगलमा लुकि लुकि नेपालबन्दको
आह्वान गर्ने र उहि कान्तिपुरको हातबाट
आफ्नो बक्तब्य निकाल्ने र आज चुनाब जित्दा
उहि कान्तिपुरलाइ जथाभाबि गालि गलौज गर्ने?

बन्दुक खोलाले बगेर लग्यो भनेर
झुठो बयान दिनेहरुले पक्कै पनि
प्रजातन्त्रको परिभाषालाइ गलहत्या गर्न बेर छैन
प्रचण्डेलाई राष्ट्रपती बनाउन चाँही हुँदै हुदैन

Read Full Discussion Thread for this article