Posted by: syanjali June 2, 2008
बोल्सेविक क्रान्ति का कुर गर्ने हे ठुला नेता तिम्रा घैटा मा घाम कैले लाग्छ
Login in to Rate this Post:     0       ?        

गिर्फ्तारिको काम त YCL को जिम्मामा छ , कसरी आसा गर्नु हुन्छ , यिनी हरुले गिरफ्तार गर्लान भनेर . आक्रमणकारीहरू YCL हुन अनी  प्रशासनले कसरी गिरफ्तार गर्छ त  ।

Read Full Discussion Thread for this article