Posted by: shirish June 2, 2008
गजल !!
Login in to Rate this Post:     0       ?        

सुन सम्पतिको रुपमा जगेर्ना गरि राख्ने अर्थमा होला ! खुनसंग राईम गराउन खोज्दा त्यस्तो भएको पनि हुन सक्छ ! 

बरु -

"पानी होईन खुन झैं गाढा हुनु " (blood is thicker than water") कस्तो हुन्थ्यो होला ! अहिले चांहि blood is thicker than gold को माने आउछ (this is strictly my opinion नि फेरि- interepretation गर्न पाउनु हाम्रो अधिकार हो है फेरि )

जे होस् थुप्रै पाठक जनले मन पराएको हुंदा डेमोक्राटिकली चांहि ठीकै होला !

+

‌+

गजलको शास्त्रीय नियमलाई मध्य नजर राखेर हेर्दा यो प्रस्तुतीलाई गजल भनी हाल्न म तैयार भएको छैन - यद्यपि यस्तो फर्म्याटको उदाहरण भेटीए पनि !! काफीयामा खोट देख्छु म त !!

राहुलजी - नभनम् नभनम् भनेर रोक्दा रोक्दै रोक्नै सकिन ! पहिले नि एक थरीका मान्छेले "बडा अरुलाई सच्याउदै हिड्छस्" भनेर माया गरेका थिए- अलि बढ्तै :-D

 

Last edited: 02-Jun-08 06:04 PM
Read Full Discussion Thread for this article