Posted by: miss_ me June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

 लहरे,

क्यार्न बिर्सम्ला बाबै  चऔतारीओ बाटो । तै यसो घुमघाम अर्नु पर्यो अनिखेरि घाँस दाउरो मेलापात  सप्पैलाई ट्याम दिदा दिदै ठिक्क चौतारी दौडेको दौडएइ एउटो पाटो भेट्दा अर्को  पाटो मेटिने।

झिल्के ब्रो फर्केर  जे जे पाती लेखेर छऔतारी बनाइसकेचन  अनिखेरि दिपको आगमन चै कहिले हुनिहोला ?  

अनिखेरि सप्पै जो कता गए? :)

जिम्माल बा ,  कुम्ले  सन्चै होला कि भन्छु   

सुन्तले  मादल बजाउन बिर्सेको त छैन ?:)

 

Read Full Discussion Thread for this article