Posted by: SurNaTal June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

कुम्ले ब्रो, आजकाल गला सुकेको, मादल फुकेको, समएमा चुकेको, जनता संग लुकेको आदी इत्यादी कारनहरुले गाना बजाना हुन नसक्ने बेहोर अबगत गराइबक्सन्छु। समय संगै कहिंकतै सबै कुरा सुल्झिदै बल्झिदै आएमा अर्को गाना टास्ने पनि प्रतिबध्दता ब्यक्त गरीबक्सन्छु। जडै। 

Read Full Discussion Thread for this article