Posted by: CaMoFLaGeD June 2, 2008
CAFE N ~ Back with a BANG !!
Login in to Rate this Post:     0       ?        

.LOL @ Sisterjaan! ha ha ha!! आम्मामा! साहुनीको रिस त कम्ताको रैनछन्त हौ! आबो आफैँ पकाएर खाउ भन्छ हौ पाहुनालाई! अन्त यसरी कसरी ब्यापार गर्छ हौ! मो जस्तो रेगुलर ग्राहकलाई त चिया पकाउने ताप्केले हान्ला जस्तो गर्यो! बिचरा नेप्टे (np2us) त पक्का पछाडी भाँडा सफा गरिराको होला हौ! अस्ति न देखि 'छ्या कस्तो रुगा लाग्यो हौ!" भन्दै थियो! अहिले त झन १०४ ज्वरो आइसक्यो होला बिचराको! लोल!!

Hey Captain, how are you doing?

Npl2us bro ko ris ni sisterjaan jastai raichhanta! ;-)

Salute to everybody!

Read Full Discussion Thread for this article