Posted by: Birkhe_Maila June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

अर्को प्रश्नपत्र आउँदैछ, प्रतिक्षा गर्नहोला!

अबको विषय श्रि लहरेकान्त लाकौल! बढि अंक ल्याउनुपरेमा पछाडिका केहि चौतारीका अंकहरु हेर्न नभुल्नुहोला! हजूर सम्पूर्ण प्रश्नहरु लहरेकान्त लाकौल संग सम्बन्धित हुनेछन्।  यसपटक पुरस्कार अवश्य पाइने छ, सानो तिनो बोलिको पुरस्कार हैन, प्रथम हुनेलाई चौतारीमा अहिले सम्म भएका रमाइला कुराहरुको संग्रह गरिएको एउटा पुस्तक इमेल गरेर पठाइने छ!

त प्रतिक्षा गर्नुहोस-  'चौतारी औतारी परिक्षा खन्ड - ख'

ढ्यानट्यार्यान!!!!

Read Full Discussion Thread for this article