Posted by: syanjali June 2, 2008
pregnency help
Login in to Rate this Post:     0       ?        

बधाई छ ,

मात्रित्व बोध महिलाले मात्रै खेप्नु पर्छ ।
Morning Sickness कसैलाई धेरै कसैलाई थोरै हुन्छ ।
के ले जान्छ केले जादैन भन्ने ठोस् सल्लाह दिन लाई काठिन छ .
किन्की ब्यक्ती ब्यक्ती पिच्छे फरक पर्छ ।
मुख्य कुरो: जुन जुन कुराले तेसो हुन्छ बुढालाई न ल्याउ र नखाउ भन्नु .
बाबु बन्न उहिलेको जमानामा भए सजिलो हुन्थ्यो होला ,अब त उनिहरुले पनि
हामी सँगइ मुख बर्न लगाउनु पर्छ, अर्थात आफुलाई मन नपर्ने र उल्ती हुने
कुरा घारमा  नल्याउने ," न रहे बास नाबजे बान्सुरी "

यो भन्दा अचुक औषधी आर्को छैन , आमा बाबु बन्न सजिलो पनि छैन.

Read Full Discussion Thread for this article