Posted by: CaMoFLaGeD June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

फरक फरक हुने किन सबको आनीबानी
आँशुहाँसो भइराख्ने कस्तो यो कहानी
ल एकदम राम्रो चेली! के हो हाम्रो अतुल ज्वाइँसाब संग ठ्याक ठुक पर्यो कि कसो?

दोस्रो राउन्डको जदौ है गाम्ले साथीहरु!

ल ल रिट्ठे ब्रो ले फारम भरेछ! टाइम मिलाएर स्कोरपनि हाल्नु नि ब्रो!

सुन्तले को एउटा गाना सुन्न मनलाग्यो यार घिन्ताङ घिन्ताङ मादल को आवाज सहित! लु त लु!!

राहुल दाईले नि दामी थपिदिनु भएछ नि त!

Read Full Discussion Thread for this article