Posted by: serial June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
मैले लालमोहर नहाने सम्म मिल्दैन चेली - त्यो त थाहा हुनु पर्ने हो अहिले सम्म त।
कस्को आँखा लाग्यो यार - काम मरामार छ,
साझा चियाउन नि नभ्याउने,
दुई हप्ता सम्म केही गर्न नपाईने भो, कोही पनि घाइते भएर काइते जान नपाउने भो,
कस्को आँखा लाग्यो
Read Full Discussion Thread for this article