Posted by: Rahuldai June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

कहिले बल्दो आगो जस्तो, कहिले चिसो पानी
कहिले कस्तो कहिले कस्तो लाग्छ जिन्दगानी !!

वाह ! वाह !

तपाईं को सुरुवात अती उत्तम। जान्ने भएर छेडछाड  गरेको छु, माफ गर्नु होला।

 यसलाई यसो गरे कसो होला?
 
कहिले बल्दो आगो जस्तो, कहिले चिसो पानी
आगो पानी मै अल्झिए छ आफ्नो  जिन्दगानी ।

Read Full Discussion Thread for this article