Posted by: CaMoFLaGeD June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

ल ज-जसले खेल्ने बिचार गर्नुभयो, क्रिपय यो फारम भर्नु होला! र मलाई इमेल गरेपनि हुन्छ अथवा यहिँ टाँसेपनि हुन्छ।

नियमहरु सिम्पल छन्, त्यहि भएर हाँसेर गालाको डिम्पल देखाउँदै फारम भर्नु होला, तारेमाम्!

१) जुन टिमले जित्ला जस्तो लाग्छ त्यस्को नाम winner मा लेख्नुहोला!
२) कत्ति स्कोर हुन्छ होला जस्तो लाग्छ त्यो नि Score मा लेख्नुहोला!

जस्तै:

पोर्चुगल र टर्की को खेलमा स्कोरमा ३:२ लेख्नु भएमा पोर्चुगलको ३ र टर्की को २ बुझिनेछ।

प्रत्येक मिलेको उत्तरको १ अंक पाइने छ।

Winner मिलेमा १ अंक
प्रत्येक score मिलेमा १ अंक

 

Last edited: 02-Jun-08 12:40 PM
Read Full Discussion Thread for this article