Posted by: बिस्टे June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी,सोमबारे आलस्यमय जदौ।
ब्यान ब्यान देखी निक्कै हल्ला खल्ला सुनिन्छ आज सोमबार को दिन पनि,के खाएर आयो ए गाम्ले हो। आज चै सप्पै को तीन पुस्ता खुलौने दिन जह्तो छ नि ।
फिस्ट राम को नाती,इस्ट राम को छोरा बिष्ट राम बिष्ट को नमस्कार स्विकार्नु होला।
Read Full Discussion Thread for this article