Posted by: cheli June 2, 2008
एउटा शाषक ढल्यो आज .....
Login in to Rate this Post:     0       ?        
Pops ज्यूको मीठो विश्लेषणलाई धेरै धेरै धन्यबाद !!
"हुनत चेली भन्दा नारी शब्द सम्मानजनक् हुन्छ जस्तो लग्छ स्त्री जातीलाई" निश्चय पनि !! तर नारी शब्द आफैंमा महान् हुन्छ र शब्दको भावमा परिपक्वता झल्किन्छ जस्तो लाग्छ मलाई !! नारी शब्द त मेरी आमाको लागी हो, म जो अझै अपरिपक्व छु, बच्चै छु, अनि जसले अझै धेरै धेरै कुरा हरु सिक्न बाँकि छ, उसकालागी "चेली" नाम नै ठिक होला की ??

नेपेदाजु, धन्यवाद । आशावादी म पनि छु, हेरौं के हुन्छ !!


Read Full Discussion Thread for this article