Posted by: shirish June 1, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

लुट्नु पर्ने बाध्यता, समाधान होस् !

मैले  तिरेको तिरो,  घगडान होस् !

 

जहिलै तिमी माथी, हुनु नै पर्ने

भलै पानीको तह, असमान होस् !

 

कृपाको महीमा म गाई रहुंला -

नगरेका गल्तीमा, क्षमादान होस् !

 

मेरो उपस्थिती तब सिद्द हुन्छ-

जांदा बिदाई गर्न, धुनधान होस् !

 

to be continued...

Read Full Discussion Thread for this article