Posted by: sayami June 1, 2008
Should Ex-prince Parash be taken to the court of Justice??
Login in to Rate this Post:     0       ?        

 

सबभन्दा पहिला ११ बलिको दाता 
पत्ता लगाउन अनुसन्धान गर्नु पर्‍यो।
पक्कै पनि सबै जिबितनै छन।
त्रिभुबन सदनमा हत्याको
भग्नाबशेस सबै नष्ट गर्न
भवन भत्काएर नयाँ बनाइसके पनि
अनुसन्धानकर्ताले अझै पनि
धेरै कुरा थाहा पाउन सकिने छ।

Read Full Discussion Thread for this article