Posted by: sayami June 1, 2008
आज नारायणहिटी छाड्ने.....
Login in to Rate this Post:     0       ?        

यो मण्डले ल्याइते भित्रिनिको सन्तान हुनु पर्दछ
नत्र यो कुकुर यत्रो ठुलो स्वरले
किन भुके होला त्यो पनि राती
ज्ञाने निस्किने बेला .....

साझाको यो पुरानो कुकुर स्तात
नयाँ अबतार लिएर जन्मेको छ
रणबिर सेनाका पाइप बमको
Auto Cad Draftman.....

 

Read Full Discussion Thread for this article