Posted by: sayami June 1, 2008
सित्तैमा नपाएछी एउटै दरबारमा......
Login in to Rate this Post:     0       ?        

ईन्द्रचोकमा फेरी भुक्न थालेछन
ज्ञाने दरबारबाट निस्के पछी
साझामा मण्डलेहरु मुकुण्डो फेर्दै आउछन
पहिला थुप्रै  थिए
अहिले काल्मोचनमा पुगेका छन


आज ग्यानेको अन्तिम जय पुकार
गर्न पश्चिमढोकामा लाम लाग्ने छन  

 

Read Full Discussion Thread for this article