Posted by: sayami June 1, 2008
सित्तैमा नपाएछी एउटै दरबारमा......
Login in to Rate this Post:     0       ?        

 

सित्तैमा नपाएछी एउटै दरबारमा
छ पुश्टे कसाहिं परिवार पनि अट्ने रहेछन

त्रिभुबनको भित्रिनी सरला शाह
खुंकार महेन्द्रको श्वास्नी
अथवा ज्ञानेको पार्थिक आमा रत्न राज्य
ज्ञाने र कोमल
ज्यानमारा पारस र हिमानी
र उनिहरुबाट जन्मेका बच्चाहरु

.साझामा राजतन्त्र भुक्ने कुकुरहरु
बितारै गायब हुँदै छन
अब त उनीहरु टुहुरानै बनेका छन

Read Full Discussion Thread for this article