Posted by: chanaa_tarkaari May 31, 2008
Madhav K Nepal- Next President of Nepal
Login in to Rate this Post:     0       ?        

हरेशिव,  माधव नेपाललाइ कति जोकर बनाउने अब ?

 

प्रधानमन्त्री हुने मृगतृष्णामा कुद्दा कुद्दै कहाँ लगेर जनताले खाल्डोमा खसाल्दिए । अब फेरी राष्ट्रपति ?

सुन्छु नयाँ सम्विधान मस्यौदा समितिको संयोजक बनिदिन पनि उनैलाइ सबैले आग्रह गर्दैछन रे -  मनोनयन गरेर उनलाइ सम्विधान सभामा ल्याउने प्रस्तावमा उनले हुन्छ मात्रै भनेपनि सर्वदलीय सहमति तुरुन्तै बन्छ रे ।

 

मेरो विचारमा माधव नेपालले यस्ता कुनै पदहरु नस्वीकारेकै वेश । जनताको नजरमा माधव नेपाल भन्दा बब्बनसिंह अब्बल रहेछ । झक्कु अब्बल रहेछ । त्यसैले राष्ट्रपति होस वा अरु पतिहरु, जनताले जिताएकै मान्छेलाइ ती पदहरु दिनु पर्छ । बब्बनसिंह होस वा बब्बनका मतियार, जनताले जस्ता ब्यक्ति छाने, जनप्रिय ब्यक्तिहरु तिनै हुन । अरुलाइ ती पदमा बोकेर लैजान जरूरी छैन ।

 

Read Full Discussion Thread for this article