Posted by: no_quiero May 31, 2008
PM is ready to scarifice- but not communist republic
Login in to Rate this Post:     0       ?        
हाम्रो हीरो न कुनै खीलाडी न कुनै अभीनेता
हाम्रो हीरो हुन एउटा बुढो नेता


मादल बजाउ, सारँगी रेट, बजाउ पञ्चे बाजा
ल नेपाली बधाई छ , पयौ नयाँ राजा


१००० को नोट मा गीरीजा, ५०० म प्रचन्ड अनी १०० म बाबुराम
नेपाल अब switzerland बन्छ सप ले पाउछ काम

८४ बर्ष को भै सक्यौ तै पनी क् को लगी बाचेको
तीम्रो त्यो कलिलो जोवन कस्को लगी सँाचेको 

तीम्रा राजा नेपाल म होइन भारत तीर पाईन्छ
अब rastriya गीत मा " सारे जहाँ से अछ्छा " गाइन्छ 


कुर्सी को मलाई लोव छैन अहीले छोडी दीन्छु
त्यो जबो कुर्सी सप को प्यारी सुजता लाई दीन्छु

Retire हुन्न म खान्न म कुनै pension
President हुन नपाईने हो की मलाई कस्तो tension

Gyanu  लाई फाल्न 50% मात्र चाहीने, gyanu मात्र राजा
मलाई फाल्न 66% ( दुई तीहाइ ) चाहीने , म त महा राजा



Read Full Discussion Thread for this article