Posted by: serial May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
अब कस्को नाममा फुटेको समाचार आउछ त्यो त सोमबार थाहा हुन्छ
वीकेन्द मा फुर्सद हुँदैन आफ्नो, ल ल तीन दिन टाईम छ,
के लेखौ भने - ल फुर्यो फ्र्यो -
आउदो सोमबार चौतारी कै एक नारी घाइते हुने फुटेको समाचार आउने छ
Read Full Discussion Thread for this article