Posted by: Rahuldai May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

मेरो लागी नि यसो कहिले काहिं गीत बजाइदिए हुन्थ्यो नि!!

 

मैले नि भन्नै लागेको, चेली।

हाम्रो लागि गीत बजाइ दिने कोइ भएन , पर्भू। रछे गर।

तारेमा, दीपिका, चेली, अनी लहरे।
लहरेको पद भारी भयो, अब तो टाँस टुंस शाखा बाट फासफुस शाखा मा सरुवा गरी सरुवा रोग अस्पताल को सरुवा रोग माहाशाखा मा सरुवा रोग कुरुवा बनाइ दिनु पर्ला जस्तो छ। जस्तो पद उस्तै सरुवा। मखुला रिट्ठे?

Read Full Discussion Thread for this article