Posted by: cheli May 30, 2008
गजल !!
Login in to Rate this Post:     0       ?        
ठूल्दाइ को गजल निकै राम्रो छ,
पहिला दुई हरफ उत्कृष्ठ गए जस्तो लाग्यो,
" या  नजदिक हुनु या  टाढा हुनु
सुन होइन खून झै गाढा हुनु। " वाह !!!

"
पर्खि बसे आउँदैन पालो अब,
सके  पुरै  न सके   आधा लिनु" भन्दा

" पर्खि बसे आउँदैन पालो अब,
सके  पुरै  न सके   आधा हुनु " नै जम्छ कि ?? सुझाव दिने दुश्साहश गरेको होइन है, मनमा लागेको कुरो भनेको मात्र !!

नेपे दाजुको गजलको पनि प्रत्येक शब्द राम्रो..... अन्तिम दुई हरफ चाहिं अति अति अति नै मनपरे मलाई !!

अर्थौक के चाहियो नेपे तँलाई रात काट्न ?

हेर्न एउटा चन्द्रमा, गन्न लाख तारा हुनु !!


म कहिले हुन्छु होला, यस्तै लेख्न सक्ने ?????






Read Full Discussion Thread for this article