Posted by: Rahuldai May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

रिट्ठे हर्के कता गयो? हामी दुई मात्र सुन्ने र सुनाउने? सब साइलिको भट्टी मा हो कि , त्यहाँ बाट फर्कने क्रम मा खाने पानी अड्डा ले खानेको ढ्ल मा ? भोली थाहा हुन्छ एक एक जना को राम काहानी .
 

माया प्रेम प्रिती का लाखौं गीत हरुमा यो भन्दा सुन्दर प्रेम को सिर्जना शायद कसैले गरेको होला।
एउटा नारायण दाई को स्वरमा स्व गोपाल योन्जन को गीत तथा संगित को यो अनुपम सिर्जना। अर्को जगत जित सिंह को।

Read Full Discussion Thread for this article