Posted by: ritthe May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

लोल ठुल्दाइ, रिया र पिया रे हा हा

गीत त बबाल छ नि, मुड फ्रेश जस्तो छ आज ठुल्दाइ  को --रिया हिडिछन जस्तो छ, गीत त राम्रै राखिछिन त

ल हाम्रै गाउ ठाउँ तिर को सल्लु को एउटा गीत

Read Full Discussion Thread for this article