Posted by: syanjali May 30, 2008
Login in to Rate this Post:
0
?
अब अभिभादन पनि लाल सलाम मात्रै भन्नु पर्ने हुन्छ नमस्ते र नम्स्कार पनि बिलाउछन .
दसैं तिहार मा नयाँ चिज हरु देखा पर्ने छन , भक्कु मा राँगो को सट्टामा बहरलाई दिईनेछ ,
गाई काटेर भोज खाएको कुरा सुनी हाल्नु भयो होल ,
नयाँ नेपाल यसरीनै किस्ता बन्दिमा आउछ हेर्दाइ जानुस्। श्री ५ हटे अब श्री ४ मा पुष्पकमल को नाम जोडीन्छ ।
नारायणहिटी दरबार मा नयाँ श्री ४ बस्ने छन । पुराना अरब पती खरबपती हुनेछन र नयाँ धनाड्यहरुको जन्मा हुनेछ र समानता को नयाँ अभ्यास अर्थलाभ बाट सुरु हुनेछ । YCL श्री ४ को अभिन्न अङको रुपमा स्तापित हुनेछ । हाम्रो कर मा उनिहरुको राज अनी हामी माथि शासन .