Posted by: Rahuldai May 30, 2008
गजल !!
Login in to Rate this Post:     0       ?        
वाह !  वाह ! वाह !  गर्नु हुने सबै मित्रहरुमा भित्र देखी को वाह ! वाह!  मेरो पनि।
चिलिम ब्रेक मा  सिर्जिएको सिर्जना ( फेरी को पर्‍यो सिर्जना भनेर न भन्नु होला) भएकोले निखार मा कमी कम्जोरी होला नै। सुधार्ने कसम खाएको छु। कसम पनि नेपाल को बिकास जस्तो भैराख्या छ र कसम मै कायम छ।
Read Full Discussion Thread for this article