Posted by: ganapati May 30, 2008
रुमाल
Login in to Rate this Post:     0       ?        
ह'न , क्यार्'न रुनु र नि?
तेस्ता राम्रा राजा मारिए, मन बुझाईयो, तेती धेरै जनत मारिए, असु खपियो। अब जबो अपुतली परेको राजा सत्ताच्युत भयो भन्दैमा कोही रोला जस्तो मलाई लाग्दैन है।
Read Full Discussion Thread for this article