Posted by: ritthe May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

फेरी पनि नमस्ते सबैलाई दोश्रो राउन्ड को चाँही

ठुल्दाइ को लोल कबिता त क्या लोल राछ !

लोल अन्तरे दाई, लम्बु र स्मिता पाटिल को क्या दाssssमी गीत !
क्रेजी मैचा, आज कता बाट बाटो बिर्स्यो ह? मदनवा लाई गाली गर्न आ'को हो? अहिले मदनवा आउछ धोती समात्दै !
ठुल्दाइ, बिस्टे लोल !लोल
एक्छिन आँखा के लाग्या थ्यो, झसक्क झस्काइ दिये

Read Full Discussion Thread for this article