Posted by: serial May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

                                                                फुटेको समाचार
चौतारीमा दिनप्रतिदिन मान्छे घाइते हुने क्रम जारी छ। अस्ती पर्वते न्याप्किन लागेर घाइते भो, हिजो जिम्बाल जिम्बालनीको कुटाइ खार र आज फेरी चौतारी कै अर्का भलादमी ठुल्दाइ भनिने राहुल भाई रायमाझी सख्त घाइते भएका छ। घाइते कसरी भयो भनेर अहिले सम्म थाहापाउन सकिएको छैन। ठुल्दाइ पनि सम्पर्कमा आएको छैन।

एकैछिन है, अँ अँ एsssssss
दर्शक ब्रिन्द अहिले पाएको ताजा ताजा खबरका अनुसार ठुल्दै तारेमाम तरेमाम छैन म्याम भन्दै चौतारी गाँउ डुलिरहेको जानकारीमा आएको छ। बिस्त्रित समाचार केही खोजिनिती गरे पछी।

प्रतिक्षा गर्नु होला थाहा पाउन, कसरी भयो त ठुल्दाइ घाइते। 

Read Full Discussion Thread for this article