Posted by: crazy_love May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

ओ मदनवा महतो,

तोंलाइ आबु मैले खुकुरीले चार टुक्रा बनाउजा। किरेजिको नावेल रे! त्यो पनि बडि केमिस्ट्रि रे! निहुँ खोज्या हो साँच्चै? झन् क्रेजीलाइ "गीता" उपहार भन्नु त कहाँ कहाँ? उल्टो जे पायो त्यही पो भन्दो रहेछ।

आबु मार्जा तोंलाइ मैले। कुन नेपाली फिलिममा क्रिस्टीले चँखेलाइ उचालेर पछारेको जस्तै पछार्छ तोंलाइ मैले।

लुंगी राम्ररी समात् तों।

बनवारीके बेटीके खबर कि छ?

खेँ खेँ खेँ

चौतारिके सभी गामलेको किरेजी प्रणाम करछ।

च्याङबाको भी "हाइ" भन्छ।

Read Full Discussion Thread for this article