Posted by: Rahuldai May 30, 2008
Day 6: Semifinal: NEPAL v Afghanistan
Login in to Rate this Post:     0       ?        

१०५ मा गए, डुबे ।


भोक लाग्या होला, झोक चल्या   होला।

ड्रिन्क्स भनेर कोक दिए होला।

छिटो छिटो गए। सगरमाथा  चढ्ने तो पनि भारी बोकी अरु खेल मा नेपाल ले नखेले भयो। जे खेल मा नि कि त झेल गर्‍यो कि त तेल लिना गयो।

Read Full Discussion Thread for this article