Posted by: Rahuldai May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

तारेमाम, सान्नानी ,अन्तरे दाई।


अन्तरेदाइले माया मार्नु भयो, फुन सुन पनि छैन।


सान्नानी नबुझे पनि धन्यवाद क्या रे।

 के हो यो ग्रीन टी भनेको? धेवा टी भनेको पो थाहा छ,

 (नेवारी मा ती भनेको देउ हो, धेवा ती= पैसा देउ) ।
पिउने पिउने चिज जस्तो छ, अली बिहानइ भएन र सान्नानी> फेरी सितन पनि छैन। अली जतन गरेर राख्नु पर्ने ।

Read Full Discussion Thread for this article